राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दागर्दै बाहिरिए बालेन (तस्वीरहरू)
फोटोफिचर
काठमाडौं। प्रधानमन्त्री बालेन शाह संसद बैठक हलबाट बाहिरिएका छन् ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
तर, सो नीति तथा कार्यक्रम नसकिँदै उनी बाहिरिएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट







