एमाले सचिवालय बैठकमा के–के विषयमा छलफल हुँदैछ ?
नेकपा एमाले
काठमाडौं। नेकपा एमालेको जारी सचिवालय बैठकमा पार्टीलाई अझ सशक्त, जनमुखी र परिणाममुखी बनाउने विषयमा छलफल भइरहेको छ ।
पार्टी सचिव महेश बस्नेतका अनुसार भक्तपुरको गुुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा जारी बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन सुदृढीकरण, जनअपेक्षा अनुरुप सरकारको कामकारबाही र आगामी रणनीतिबारे पनि छलफल भइरहेको छ ।
यसअघि शनिबार नै सचिवालय बैठक बस्ने भनिएको थियो । तर, आकस्मिक रूपमा बैठक सारिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
