`

दुर्गा प्रसाईं पक्राउ

Nepal One HD ४ जेठ २०८३ २१:१४
प्रमुख खबर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई सोबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *