बारको विरोध : बाल्यो दिउँसै लालटिन [तस्वीरहरू]
फोटोफिचर
काठमाडौं। सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको विरोधमा कानुन व्यवसायीहरूले दिउँसै लालटिन बालेर विरोध गरेका छन्।
कानुन व्यवसायीहरूले नेपाल बार एसोसिएसन परिसरमा भेला भएर विरोध गरेका हुन्।
न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने भन्दै बारले विरोध गरेको हो।
तस्वीरहरू:
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
















