सिंहदरबारभित्रको सार्वजनिक शौचालयको अवस्था दयनीय [तस्वीरहरू]
प्रमुख खबर
काठमाडौं। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरको सार्वजनिक शौचालयको अवस्था नाजुक रहेको छ ।
शौचालय हेर्दा सफा देखिए पनि, शौचालय प्रयोग गरेर फ्ल्यास गर्न पानीको व्यवस्था समेत नहुँदा आगन्तुकहरुले सास्ती समेत भोग्नु परेको छ ।
ढोकाको चुकुल नलाग्नु, पानीको व्यवस्था नहुनाले शौचालय फोहर भई प्रयोग गर्न समेत नहुने अवस्थामा रहेको छ ।
सरकारले सरसफाइलाई प्राथमिकता दिए पनि सिंहदरबार परिसर कै शौचालयको यस्तो अवस्था रहनाले सरोकारवाला निकायले समयमै ध्यान पुर्याउन आवश्यक देखिन्छ।
तस्वीरहरू :
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट












