`

सिंहदरबारभित्रको सार्वजनिक शौचालयको अवस्था दयनीय [तस्वीरहरू]

Nepal One HD ७ जेठ २०८३ ११:३८
प्रमुख खबर

काठमाडौं। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरको सार्वजनिक शौचालयको अवस्था नाजुक रहेको छ ।

शौचालय हेर्दा सफा देखिए  पनि, शौचालय प्रयोग गरेर फ्ल्यास गर्न पानीको व्यवस्था समेत नहुँदा आगन्तुकहरुले सास्ती समेत भोग्नु परेको छ ।

ढोकाको चुकुल नलाग्नु, पानीको व्यवस्था नहुनाले शौचालय फोहर भई प्रयोग गर्न समेत नहुने अवस्थामा रहेको छ ।
सरकारले सरसफाइलाई प्राथमिकता दिए पनि सिंहदरबार परिसर कै शौचालयको यस्तो अवस्था रहनाले सरोकारवाला निकायले समयमै ध्यान पुर्याउन आवश्यक देखिन्छ।
तस्वीरहरू :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *