प्रतिनिधिसभा बैठक १२ गतेसम्म स्थगित
प्रमुख खबर
काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ १२ गतेसम्मका लागि स्थगित भएको छ ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले विपक्षी दलहरूको विरोध र नाराबाजीबीच सदनको कारबाही अघि बढाएका थिए ।
बैठकमा विभिन्न विधेयकहरू प्रक्रियाअनुसार अघि बढाइएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बस्नेगरी स्थगित गरेका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले नाराबाजी नै गरेका हुन् ।
कांग्रेसले पनि उठेर विरोध जनाएको थियो। नेकपा र एमालेले नाराबाजी गर्यो। श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
