`

बेलायती मन्त्री मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन [तस्वीरहरू]

Nepal One HD १० जेठ २०८३ १२:५५
फोटोफिचर

काठमाडौं। नेपालको भ्रमणमा रहेकी बेलायती मन्त्री सीमा मल्होत्राले पशुपतिनाथको दर्शन गरेकी छन् ।

नेपालको तीन दिने भ्रमणमा रहेकी मल्होत्राले नेपालका शिक्षा मन्त्री, अर्थमन्त्री र परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट गर्नुका साथै लुम्बिनीको भ्रमण समेत गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *