शिक्षा क्षेत्रमा बजेट कति ?
शिक्षा
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त रकम शिक्षा क्षेत्रका कार्यक्रमका लागि छुट्याइएको जानकारी दिए ।
त्यस्तै भौतिक पूर्वाधार तथा शहरी विकास क्षेत्रका लागि २ खर्ब ६८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
