`

मन्त्रिपरिषद् बैठक बस्दै

Nepal One HD १९ जेठ २०८३ ११:०५
समाचार

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्यान्ह १२ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *