`

विपक्षी दलले यसरी गरे संसद अवरोध [तस्वीरहरू]

Nepal One HD २५ जेठ २०८३ १३:२६
फोटोफिचर

काठमाडौं। प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेरअघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

तस्वीरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *