`

ग्यासको हाहाकार [तस्वीरहरू]

Nepal One HD १७ साउन २०८३ १४:५४
अर्थ समाचार

चितवन। भरतपुरमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसक्दा उपभोक्ता हैरानीमा परेका छन्।

ग्यास लिन विभिन्न क्षेत्रमा खाली सिलिन्डर बोकेर घण्टौँ लाइन बस्नुपर्ने अवस्था आएको छ।

उपभोक्ताहरूका अनुसार एक सिलिन्डर ग्यासका लागि सात दिनसम्म कुर्नुपर्ने अवस्था छ।

नियमित रूपमा ग्यास उपलब्ध नहुँदा घरायसी उपभोग प्रभावित भएको उनीहरूको गुनासो छ।

तस्वीरहरू:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *