अहिले शान्त देखिन्छ बूढीगण्डकी, तर क्षति भयावह!
फोटोफिचर
काठमाडौं। न गडगडाहट, न ठूलो आवाज ! बूढीगण्डकीको बाढीमा बालुवा र माटोको लेदो मात्रै देखिन्छ।
हेर्दा नदी शान्तजस्तै छ, तर बाढीले तटीय बस्तीमा भने ठूलो क्षति पुर्याइरहेको छ।
बाहिर शान्त देखिएको बूढीगण्डकीको भित्री वेग कति विनाशकारी छ भन्ने कुरा बगाएका पुल र जोखिममा परेका बस्तीले देखाइरहेका छन्।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको






