`

राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट

Nepal One HD ३० असोज २०८३ १८:५९
राजनीति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ भेट गरेका छन्।

महासचिव सरवार आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी निकट भविष्यमा स्वदेश फर्कँदै छन्। उनी बङ्गलादेशका कूटनीतिज्ञ हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *