कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने
प्रमुख खबर
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक तथा अन्य विषयमा विशेष सम्बोधन गर्ने भएका छन्।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले आइतबार दिउँसो २ बजे विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
सम्बोधनका क्रममा सभापति थापाले समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीका धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
