शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग
प्रमुख खबर
सुर्खेत । डोल्पाको उपल्लो क्षेत्रमा अत्यधिक हिमपातका कारण दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्।
धोबाट शे–फोक्सुन्डो तालतर्फ फर्किने क्रममा नुमला पास र वागला पास क्षेत्रमा उनीहरू हिउँमा फसेका हुन्।
पर्यटकको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ भने हेलिकप्टरको व्यवस्था गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
