सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा ठूलो दुर्घटना, एक विदेशी नागरिकको मृत्यु र अर्का एक जना घाइते
बिशेष
सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको हो। घाइतेको पहिचान तथा अवस्थाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
