`

मन्त्रिपरिषद् बैठक आज पनि बस्दै

Nepal One HD १९ कार्तिक २०८३ १३:१५
राजनीति

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज पनि बस्दै छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो बैठक बस्न लागेको हो।

यसअघि मन्त्रिपरिषद्को बैठक हिजो पनि बसेको थियो। लगातार दोस्रो दिन बस्न लागेको बैठकमा समसामयिक विषय तथा मन्त्रालयका प्रस्तावहरूमाथि छलफल हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *