पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राख्न अनुमति
राजनीति
काठमाडौं जिल्ला अदालतले मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा रकम असुली ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
शुक्रबार अदालतले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीलाई अनुमति दिएको हो। भारतमा पक्राउ गरी नेपाल ल्याइएका अर्याललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अदालतमा उपस्थित गराएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
