जसपाले संसदीय दलको नेता छान्न गर्यो समिति गठन

राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी जसपामा संसदीय दलको नेता छान्न समिति गठन गरेको छ । जसपाले संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय समिति गठन गरेको हो ।
मिथिलेश कुमार सिंहको संयोजकत्वमा गठित समितिमा अर्जुन थापा र दीपेन्द्र झा सदस्य छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ५ गरी जसपाको १२ सीट रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट