विमान दुर्घटनाप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त
समाचार
काठमाडौँ – नेपाली कांग्रेसका सभापतिशेरबहादुर देउवाले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । अहिलेसम्म विमान दुर्घटना स्थालबाट ३२ जनाको शव निकालिसकिएको छ । विमानमा ३२ जना सवार थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
