पोखरा विमान दुर्घटना : दुर्घटनास्थलबाट निकालिएका शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा

समाचार

काठमाडौं आइतबार बिहान पोखराको सेती नदीको खोँचमा यति एयरको विमान दुर्घटना भएको छ । उकत दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा लगिएको छ।
शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ ।
दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट