`

सभामुख चयन गर्न बस्न लागेको सुदुरपश्चिम बैठक स्थगित

Nepal One HD २ माघ २०७९ ११:१२
राजनीति

धनगढी, २ माघ – सभामुख चयन गर्नका लागि आब्हान गरिएको बैठक अन्तिममा आएर स्थगित भएको छ ।

पोखरा बिमान दुर्घटनामा राष्ट्रिय शोक मनाएको भन्दै बैठक स्थगित गरिएको हो । आज बिहान बसेको सर्वदलीय बैठकले भोलीसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । बैठक आज बिहान १० बजे बोलाईएको थियो ।


प्रतिक्रिया