`

माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु

Nepal One HD २ माघ २०७९ १०:५३
समाचार

दाङ – दाङमा आाज बिहानै भएको माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु भएको छ !सर्रा साैडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हाे !

घाेराही १६ का २१ वर्षका सुशील चाैधरी र साेहि ठाउँका १८ वर्षका विवेक चाैधरीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका DSP राजन गाैतमले जनाएका छन् ! मृतककाे शव पाेष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा राखिएको छ !


प्रतिक्रिया