स्वास्थ्य संस्था तथा अस्पतालमा न्यूनतम सेवा मापदण्ड तोक्ने स्वास्थ्य मन्त्री गिरीको निर्णय

जीवनशैली/स्वास्थ्य

काठमाडौँ / नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी पदभार ग्रहण गर्दै स्वास्थ्य संस्था तथा अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न न्यूनतम सेवा मापदण्ड लागु गराउने निर्णय गर्नु भएको छ ।
आज सपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गिरीले यस्तो निर्णय गर्नु भएको हो ।
उहाँले ‘जनस्वास्थ्य ऐन ०७५ को दफा ६४’ अन्र्तगत रहेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।
प्रतिक्रिया
ताजा अपडेट