`

न्याययिक पत्रकार मञ्चको अध्यक्षमा खडका निर्वाचित

Nepal One HD २७ माघ २०७९ १७:३९
समाचार

काठमाडौं, २७ माघ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा कालिका खड्का चयन भएकी छन । 

शुक्रबार काठमाडौंमा भएको अधिवेशनबाट राष्ट्रिय समाचार समितिमा कार्यरत खड्का अध्यक्षमा चयन भएकी हुन ।

उपाध्यक्षमा भाषा शर्मा र दीपक खरेल, महासचिवमा निराजन पौडेल, सचिवमा शिल्पा कर्ण कोषाध्यक्षमा वासु खड्का र सदस्यहरूमा अर्जुन श्रेष्ठ र सविन धमला चयन भएका छन 


प्रतिक्रिया