जनयुद्ध दिवसमा भक्तपुरमा दीप प्रज्ज्वलन

समाचार

भक्तपुर – जनयुद्ध दिवसको अवसरमा मंगलबार भक्तपुरमा दीप प्रज्ज्वलन गरिएको छ ।
विप्लव समर्थित नेकपा भक्तपुरको आयोजनामा भक्तपुर नगरको बाराहीस्थान चोकमा दीप प्रज्ज्वलन गरिएको हो । कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी विस्फोटलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट