जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

राजनीति

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक पार्टी कार्यालय बालकुमारीमा बेलुका ६ बजे बस्ने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट