मुलुकको सिमानाभित्र नेपाली सेनाले गर्दै आइरहेको भूमिका सामान्यतः अपरिवर्तनीय प्रधानसेनापति
समाचार
काठमाडौँ प्रधानसेनापति प्रभुराम शर्माले पनि सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित हुने बताएका छन् ।शुक्रबार सैनिक कमान्ड तथा स्टाफ कलेजमा २९आँै समूहको कमान्ड तथा स्टाफ तालिम दीक्षान्त समारोहमा उनले यस्तो बताएका हुन् ।
अन्तर्राष्ट्रिय तथा क्षेत्रीय घटनाक्रमले मुलुकको परिस्थितिलाई समेत प्रभावित पार्ने भए पनि सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित हुने उनले बताए । मुलुकको सिमानाभित्र नेपाली सेनाले गर्दै आइरहेको भूमिका सामान्यतः अपरिवर्तनीय रहने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
