राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई

प्रमुख खबर

काठमाडौं – अमेरिकाले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।
राष्ट्रपति पौडेलले आजमात्रै शितलनिवासमा आयोजित एक समारोहकाबीच पद तथा गोपनियताको शपथ लिएका छन्।
नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले पौडेललाई सफल कार्यकालको लागि बधाई दिएका हुन्।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट