जनता समाजवादी पार्टीबाट अशोक राई शिक्षामन्त्री

राजनीति

काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्रीलाई एक मन्त्रीको मात्र नाम दिएको छ ।
सत्ता गठबन्धनमा भएको भगवण्डामा जसपाले दुई मन्त्रालय पाएको थियो । तर पार्टीमा भागवण्डा मिलाउन नसकेपछि अध्यक्ष उपेन्द्र यादवले अशोक राईको मात्र नाम पठाएका हुन् ।
स्रोतका अनुसार अर्कामन्त्रीमा राजकिशोर यादव र प्रदीप यादव दुबैको दाबी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट