उपनिर्वाचनमा उम्मेदवार नउठाउने एकीकृत समाजवादीको निर्णय

प्रमुख खबर

काठमाडौँ / नेकपा एकीकृत समाजवादी पार्टीले उपनिर्वाचनमा उम्मेदवार नउठाउने निर्णय गरेको छ ।
एकीकृत समाजवादीले चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई र तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई समर्थन दिने भएको छ भने बारामा जसपाका अध्यक्ष उपेन्द्र यादवलार्ई समर्थन दिने निर्णय गरेको हाे।
एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए अनुसार सत्ता साझेदार दलका उम्मेदवारलाई सहयोग गर्नुपर्ने भएकाले पार्टीको उम्मेदवार नउठाउने भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट