`

नागरिक उन्मुक्ति पार्टीबाट तनहुँ १ मा भीम सुनारको उम्मेदवारी

Nepal One HD २० चैत २०७९ १७:५१
राजनीति

तनहुँ / नागरिक उन्मुक्ति पार्टीबाट भीम सुनारले   आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । 

तनहुँ क्षेत्र नम्बर १ ‘क’ मा उपचुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन्  । प्रस्तावकमा राजेन्द्र प्रदान छन् भने  समर्थकमा राजु प्रदान छन् । गोरखाको आरुघाट निवासी घर भएका सुनार बिगत दुई दशक भन्दा बढि समय राजनीतिमा सक्रिय छन् ।


प्रतिक्रिया