`

महानगरपालिकाविरुद्व घरेलु हातहतियारसहित प्रतिकारमा बागमती किनारका सुकुम्बासी

Nepal One HD २४ चैत २०७९ १७:२९
प्रमुख खबर

काठमाडौं – काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउने प्रयास गरे पछि  तीनकुने गैरीगाउँ क्षेत्र आसपासका बागमती किनारका सुकुम्बासी घरेलु हातहतियारसहित प्रतिकारमा उत्रिएका छन् । 

महानगरपालिकाले बस्ती हटाउने तयारी गरेपछि सुकुम्बासीहरू घरेलु हातहतियारसहित प्रतिकारको लागि तयारी अवस्थामा उत्रिएका हुन्। अहिले उनीहरू टायर बालेर विरोध गरिरहेका छन्। 

काठमाडौंका मेयर बालेन्द्र साहले अव्यवस्थित सुकुम्बासी हटाउन पटक-पटक सरकारलाई आग्रह गर्दै आएका छन्।


प्रतिक्रिया