`

रास्वपाले बयानका लागि बोलायो ढाकाकुमारलाई 

Nepal One HD २८ चैत २०७९ १३:४४
प्रमुख खबर

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले दुई करोड मागेको अडिओ प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठको बयान लिने भएको छ ।

मंगलबार बिहान बसेको अनुशासन समितिको बैठकले श्रेष्ठको बयान लिने निर्णय गरेको हो ।

श्रेष्ठसँग आजै बयान लिइने रास्वपाले जानकारी दिएको छ । अडिओ बाहिरिए लगत्तै रास्वपाले छानबिन सुरू गरेको छ ।


प्रतिक्रिया