डीआईजी बढुवाका लागि १३ जनाको नाम सिफारिस
प्रमुख खबर
काठमाडौं / नेपाल प्रहरीका १३ जना एसएसपीहरुको डीआईजीमा बढुवाका लागि नाम सिफारिस भएको छ ।
गृह मन्त्रालय बढुवा समितिको सचिवालय को बुधवारको बैठकले गरेको सिफारिसमा कुबेर कडायत पहिलो नम्बरमा छन् भने विकासराज खनाल १३ औं नम्बरमा छन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
