`

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Nepal One HD ३० चैत २०७९ ६:४३
अर्थ समाचार

काठमाडौं, ३० चैत – आज अमेरिकी एक डलरको खरिद दर १३१.०३ रुपैयाँ रहेको छ। बिक्री दर भने १३१.६३ रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४३.२२ रुपैयाँ रहेको छ। बिक्री दर भने १४३.८७ रुपैयाँ रहेको छ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहँदा बिक्री दर ३५.०९ रुपैयाँ रहेको छ।आज मलेसियन रिंगिट एकको खरिद दर २९.७० रुपैयाँ रहँदा बिक्री दर २९.८३ रुपैयाँ रहेको छ।


प्रतिक्रिया