नेकपा एसले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने
राजनीति
काठमाडौं / नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते देशव्यापी रुपमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ ।
शुक्रबार पार्टी कार्यलयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
नेकपा एसले बि सं २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई आधार बनाएर बैशाख ९ गते देशव्यापी रुपमा पार्टी स्थापना दिवस मनाउने भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
