मंगलबार सुनको मूल्य स्थिर, चाँदीको भाऊ कति ?

अर्थ समाचार
काठमाडौं / नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।यसअघि सोमबार सुनको कारोबार सोही मूल्यमा किनबेच भएको थियो ।
यसैगरी तेजाबी सुनको मूल्य रु १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने रु १५ रुपैयाँले घटि १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदीको मूल्य रु १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट