काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी, आकस्मिक अवतरणको तयारीमा
समाचार
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको एउटा जहाजको इन्जिनमा आगलागी भएको छ ।
एउटा इन्जिनमा आगो लागेपछि उक्त विमानआकस्मिक अवतरणको तयारीमा नागरिक उड्डयन प्राधिकरण सुत्रले जनाएको छ ।
नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि उक्त विमानको इन्जिनमा आगो लागेको जानकारी गराए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
