ईश्वर पोखरेलको निर्वाचन खर्च २४ लाख १८ हजार

राजनीति
काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गर्नुभएकाे छ ।
निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दै गर्दा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गर्नुभएकाे हाे । पोखरेलले निर्वाचन आयोगमा २४ लाख १८ हजार ८०६ रुपैयाँ खर्च भएको विवरण पेश गर्नुभएकाे छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट