म्याद थपका लागि टोपबहादुर रायमाझीलाई काठमाडौँ जिल्ला अदालत लगियो

प्रमुख खबर

काठमाडौँ / नक्कली भुटानी शरणार्थी प्रकरणमा ११ दिनपछि पक्राउ परेका टोपबहादुर रायमाझीलाई अदालत लगिएको छ ।
आइतबार साँझ बुढानीलकण्ठस्थित नातेदारको घरबाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालत, काठमाडौँ लगिएको हो ।
उनी जिल्ला अदालत भित्र प्रवेश गरिसकेका छन् । कति दिनको म्याद थपेर अदालतबाट बाहिरिने हुन ? त्यो भने एक छिनमा खुल्ने जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट