`

ओलीले गरे मदन भण्डारीको शालिकमा माल्यापर्ण  (फोटोफिचर)

Nepal One HD ३ जेठ २०८० ९:२१
प्रमुख खबर

काठमाडौैं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका छन् । 

बल्खु, काठमाडौंमा आयोजित एक बिशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष ओली भण्डारीको शालिकमा माल्यापर्ण गरेका हुन ।


प्रतिक्रिया