प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले आज बजेटमाथि उठेका प्रश्नको जवाफ दिने
समाचार
काठमाडौँ – आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।
सङ्घीय संसद् भवन बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान(बजेट)माथि छलफलका साथै सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिनुहुने कार्यक्रम छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
