`

घट्यो हवाई भाडादर (सूचीसहित)

Nepal One HD ६ असार २०८० २१:१६
प्रमुख खबर

​​​​​​​काठमाडौं – हवाई भाडादर घटाइएको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो ।

मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।


प्रतिक्रिया