प्रेमी विष्णुसँग विवाह गर्दै गायिका एलिना चौहान

प्रेमी विष्णुसँग विवाह गर्दै गायिका एलिना चौहान

काठमाडौं चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाधिँने भएकी छिन् । उनले प्रेमी विष्णु सापकोटासँग विवाह गर्न लागेकी हुन् । गायिका चौहान र सापकोटाबीच आगामी बैशाख ५ गते विवाह हुने भएको हो । उनीहरुको विवाह झापामा हुने भएको जनाइएको छ ।

उनीहरु दुवैले निकटका साथीहरूलाई बिवाहको जानकारी दिँदै निम्तो पनि गरिसकेका छन् । सापकोटा अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । गीतकार समेत रहेका उनी बागलुङ निवासी हुन् ।

nepal one