झुण्डिएको अवस्थामा दिदीबहिनीको शव फेला

NepalOne २७ चैत २०८० ११:४४
अपराध

कैलाली । कैलालीमा दिदीबहिनी भलुण्डिएको अवस्थामा मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका–१० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएका हुन३ । २७ वर्षीया श्रीमालु चौधरी र उनक िबहिनी २२ वर्षीया इन्द्रा चौधरीको शव घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा फेला परेको पञ्हरीले जनाएको छ ।

घटनाबारे केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया