भोली सार्वजनिक बिदा

NepalOne २८ चैत २०८० १३:३६
प्रमुख खबर

काठमाडौ । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्रको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया