ओली भेट्न बालकोट पुगे रवि लामिछाने

ओली भेट्न बालकोट पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटमा पुगेका छन् । बालकोटमा प्रचण्ड पुग्नु अघि नै स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका नेता अशोक राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन ओलीलाई भेट्न पुगिका हुन् ।

यता सत्ता गठबन्धनको बैठक छडेर एमाले ओलीलाई भेट्न बालकोटतिर लागेका माओवादीका अध्यक्ष दाहाल आफ्नै निवासस्थान खुमलटार पुगेका छन् । उनी सत्ता गठबन्धनमा आफु नरहेको बताउँदै वालुवाटार बैठकबाट बाहिरिएका थिए ।

Reporter