काभ्रेको भकुन्डेबेशिमा बसले ठक्कर दिँदा बालिकाको मृत्यु,बसमा आगजनी

काभ्रेको भकुन्डेबेशिमा बसले ठक्कर दिँदा बालिकाको मृत्यु,बसमा आगजनी

काभ्रे – नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। बिहीबार दिउँसो काठमाडौंबाट भकुण्डेतर्फ जाँदै गरेको बा२ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिँदा बालिकाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै मृत्यु हो।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन्। यतिबेला बिपी राजमार्ग अवरुद्ध गर्दै स्थानीयहरूले प्रदर्शन गरिरहेका छन्।

nepalone